सन्दीप आबद्ध सर्रेको पहिलो जित, सन्दीपको राम्रो बलिङ
बुधबार, १० श्रावण २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको आबद्ध सर्रे जगुआर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा पहिलो जित हात पारेको छ ।
तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा सर्रेले टोरोन्टो नेशनललाई २० रनले पराजित गरेको छ ।
वर्षाका कारण खेल १८ ओभरमा छोट्टाईएको थियो ।
सर्रेले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाँउँदै १ सय ४१ रन बनायो ।
सन्दीप लामिछानेले ४ ओभरमा मात्रै २२ रन खर्चेर २ महत्वपुर्ण विकेट लिए ।
सन्दीप आबद्ध सर्रेको पहिलो जितसन्दीपको राम्रो बलिङ











-1768572164221.png&w=3840&q=75)


-1768550031655.png&w=3840&q=75)