च्याम्पियन्स ट्रफी आयोजना गर्न पाकिस्तानले छुट्टायो ठूलो रकम
च्याम्पियन्स ट्रफी २०२५ अर्को वर्ष फेब्रुअरी १८ देखि मार्च ९ सम्म आयोजना हुँदैछ। मार्च १० लाई रिजर्भ डेको रूपमा राखिएको छ।
च्याम्पियन्स ट्रफी २०२५ अर्को वर्ष फेब्रुअरी १८ देखि मार्च ९ सम्म आयोजना हुँदैछ। मार्च १० लाई रिजर्भ डेको रूपमा राखिएको छ।
एसिसी महिला एसिया कपमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ।
जिम्बाब्वेविरुद्धको दोस्रो ट्वान्टी–२० शृंखलामा भारत विजयी भएको छ।
हरारे मैदानमा भएको पहिलो खेलमा जिम्बाब्वेले भारतलाई १३ रनले पराजित गर्दै इतिहास रचेको छ।
भारतले महिला एसिया कपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा हुने एसीसी महिला एसिया कप खेल्न जाने टोलीलाई बिदाइ गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले अलराउन्डर आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले महिला टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप क्रिकेटमा सहभागिताका दौरान मिडिया र सामाजिक सञ्जालमा आधारहिन र अन्तर्वार्ता दिएको भन्दै उपाध्यक्षसहित रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टिकरण सोध्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले लेग स्पिनर सन्दीप लामिछानेले क्रेन्दीय सम्झौतामा अनुबन्ध गरेको छ।
भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान सञ्जु स्यामसनले ट्वान्टी–२० विश्वकप जितेको उपलक्ष्यमा तयार पारिएको विशेष जर्सीको पहिलो झलक सार्वजनिक गरेका छन्।
च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी १९ देखि मार्च ९ सम्म हुने तय छ। मार्च १० लाई फाइनलको लागि रिजर्भ डे राखिएको छ।