आसिफ ब्रान्ड एम्बासडरमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
भारत र श्रीलंकाबीच यसै महिनाको अन्त्यमा हुने टी–२० र एकदिवसीय सिरिजको तालिका सार्वजनिक भएको छ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले टी–२० अन्तर्राष्ट्रियको कप्तानीबाट राजीनामा दिएका छन्।
सिनियर लेग स्पिनर पियुष चावला फेरि उत्तर प्रदेश फर्किएका छन्।
जिम्बाब्वेविरुद्धको तेस्रो टी–२० खेलमा भारत २३ रनले विजयी भएको छ।
श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ।
पछिल्लो महिनामात्रै अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका डेभिड वार्नरले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्।
पूर्वओपनर गौतम गम्भीर भारतीय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
नेपाली राष्ट्रिय महिला टोली श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ।
भारतका जसप्रित बुमराह र स्मृति मन्धानाले जुन महिनाको आइसिसी प्लेयर अफ द मन्थ अवार्ड जितेका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी–२० विश्वकप जित्ने टोलीलाई २०० करोड नेपाली रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।
बीसीसीआईले गत हप्ता टी–२० विश्वकप जितेको भारतीय टोलीका कप्तान रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहलाई श्रीलंका भ्रमणमा विश्राम दिन सक्नेछ।