काठमान्डु गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’ मा क्रिस
क्रिस कार्कीले काठमान्डु गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्।
क्रिस कार्कीले काठमान्डु गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट (सर्टलिस्टमा) गरेको छ।
जोहानेसबर्गको मैदानमा भएको चौथो टी–२० मा भारतले दक्षिण अफ्रिकालाई ३–१ ले पराजित गर्दै चार खेलको सिरिज ३–१ ले जितेको छ।
न्युजिल्यान्डका फास्ट बलर टिम साउथीले अर्को महिना इङ्ल्यान्डसँग घरेलु मैदानमा टेस्ट शृंखला खेल्दै सन्यास लिने भएका छन्। अर्को महिना इङ्ल्यान्डले न्युजिल्यान्डको भ्रमण गर्ने तय छ।
पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई छनोट गरेको छ। गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा अर्याल आइकनिक प्लेयर छनोट भएका हुन्।
लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्सलाई टिममा ल्याएको छ। सिमन्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौथो विदेशी खेलाडी हुन्।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघले शुक्रबार उक्त जानकारी दिएको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) का आठ फ्रेन्चाइजीले टोलीले पहिलोपल्ट यु–१९ विश्वकपमा स्थान बनाएको नेपाली महिला टोलीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने भएको छ। उनीहरूले १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकप र एसिया कपमा स्थान बनाएको नेपाली टोली बिहीबार स्वदेश फिर्ता भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट यु–१९ विश्वकपमा स्थान बनाएको नेपाली महिला टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख ५० हजार दिने भएको छ।
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकप र प्रिमियर कपमा स्थान बनाएको नेपाली टोली बिहीबार स्वदेश फर्किने भएको छ।
कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।