गप्टिलले प्रहार गरे एनपिएलको पहिलो अर्धशतक
विराटनगर किङ्सका ओपनर मार्टिन गप्टिलले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुरविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
विराटनगर किङ्सका ओपनर मार्टिन गप्टिलले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुरविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशि हो। यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो। उक्त कीर्तिमान एनपिएलले तोडेको हो।
जनकपुर बोल्ड्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा टस जितेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुनुभन्दा अगाडि नै प्यारापिट भरिन थालेको छ।
जनकपुर बोट्ल्स ससक्त देखिन्छ। नेपाली राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका अनिलकुमार साह र आसिफ शेखको जोडीबाट केही आस गर्न सकिने अवस्था छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा त्रिभुवन विश्वविद्यालय अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट पाउने भएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) काे फ्रेन्चाइजी जनकपुर बोट्ल्सले अनिलकुमार साहलाई कप्तनी जिम्मेवारी दिएकाे छ।
कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए।
एसिसी यु–१९ एसिया कपको पहिलो खेलमै नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित गरेको हो।
नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा २३४ रनको लक्ष्य पाएको छ।
नेपाल प्रिमियर लिगमा सहभागी हुनका लागि इङ्गल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मुर्स नेपाल आईपुगेका छन्। मुर्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लियन्सबाट खेल्नेछन्।
तीव्र गतिका बलर मार्को जेनसेनको सानदार प्रर्दशनसँगै दक्षिण अफ्रिकाले डरबनमा खेलिएको पहिलो टेस्टमा श्रीलंकालाई पहिलो इनिङ्समा ४२ रनमा अलआउट गरेको छ।