पोखराविरुद्ध काठमाडौंले जित्यो टस
काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ।
काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ।
योसँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्ड्ससँग खेल कुर्नुपर्ने भएको छ।
बसिर अहमदको पहिलो अर्धशतकसँगै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सका बसिर अहमदले अर्धशतक प्रहार गरेका छन्।
नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सका ओपनर मार्टिन गप्टिल अर्धशतकबाट चुकेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर विराटनगरले पहिला ब्याटिङ रोजेको थियो।
चितवन राइनोजका बाँया हाते तीव्र गतिका बलर रिजन ढकालले नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन्।
विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध टस जितेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार चौथो जित हासिल गरेको छ।
मध्यक्रमका विलियम बोसिस्टो र अर्जनु घर्तीबीच अर्धशतकीय साझेदारी भएसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई सम्मानजनक लक्ष्य दिएको छ।
वेस्ट इन्डिजका महान् पूर्वक्रिकेटर ब्रायन लारा शुक्रबार नेपाल आइपुगेका छन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकन गर्न उनी नेपाल आएका हुन्।
प्लेअफ पुग्न जित्नै पर्ने खेलमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध ब्याटिङमा संघर्ष गर्नुपरेको छ।
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध टस जितेको छ।