चितवनविरुद्ध ब्याटिङ गर्दै विराटनगर
शुक्रबार, २८ मंसिर २०८१खेलपाटी संवाददाता
-1733984425.jpeg&w=3840&q=75)
काठमाडौं। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेका हुन्। योसँगै उनले पहिला ब्याटिङ रोजेका छन्।









