उपाधि विजेता भलिबल टोली भोलि स्वदेश फर्कने
ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो ।
ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो ।
सामाजिक संजाल ट्वीटरबाट बुधबार राष्ट्रपति भण्डारीले उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिएकी हुन् ।
नेपाललाई च्याम्पियन बनाउन सफल शाही महिलातर्फ उत्कृष्ट सेटर चुनिएकी हुन् । यस्तै नेपालकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिएकी छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक संजालबाट महिला टोलीलाई बधाई दिएका हुन् ।
बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
बंगलादेशको ढाका मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपाल भलिबल संघले मंगलबार च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको जनाएको छ ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त बिहान ११:१५ बजे सुरु हुनेछ ।
माल्दिभ्स भलिबल एसोसियसनले सन् २०२२ को सेन्ट्रल जोन माल्दिभ्समा आयोजना हुने जनाएको छ ।
ढाकामा सोमबार राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौं जित निकालेको हो ।
नेपालले आफ्नो अन्तिम लिग खेलको रुपमा ढाकामा किर्गिस्तानको सामना गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल ११:१४ बजे सुरु हुनेछ ।