हेल्प नेपालको दोस्रो जित
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै हेल्पले लगातार दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै हेल्पले लगातार दोस्रो जित निकालेको हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
नेपाल भलिबल संघले अध्यक्ष लथिफ नेपाल आईपुगेको जनाएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले बुधबार सेन्ट्रल जोन विजेता खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराएर हेल्प नेपालले पहिलो जित निकालेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार न्यु डायमण्डलाई ३-२ को सेटमा हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार आयोजक टाइगर ग्रुपलाई ३-० को सेटमा हराउँदै न्यु डायमण्डले लगातार दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार साविक विजेता गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
नेपाल भलिबल संघले मंगलबार अध्यक्ष लथिफ नेपाल आउने जानकारी गराएको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।