महाशिलाको जित
स्याङजाको सिरुवारीमा भइरहेको प्रतियोगितामा महाशिलाले छेवाङलाई २–१ सेटमा पराजित गर्यो ।
स्याङजाको सिरुवारीमा भइरहेको प्रतियोगितामा महाशिलाले छेवाङलाई २–१ सेटमा पराजित गर्यो ।
गत पुस २६ देखि माघ १ गते सम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन भएको दोस्रो संस्करणको टाइगर कप खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिताको आय व्याय विवरण ग्रुपले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पहिलो दिन दरौ खोला युवा क्लब, आँधी खोला र राङ खोलाले विजयी सुरुआत गरेका छन् ।
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा चैत ४ देखि ७ गते सम्म सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
सोमबारदेखि सुरु हुने प्रतियोगिता स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजना गर्न लागेका हन् ।
प्रतियोगिताको विजेताले नगद ४ लाख तथा उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।
सञ्जय स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २४ देखी २६ गतेसम्म आयोजना हुने जनाएको छ ।
स्व. शिरशुभा र गम्भिरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन २३ देखि हुने जेठा छोरा पूर्व मेजर लिलबहादुर गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगिताको विजेताले दुई लाख प्राप्त गर्नेछ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक समेत रहेका भट्टको कार्यकाल २०२० देखि २०२३ सम्म रहेको सीएभीएले जनाएको छ ।
खेलकुद उपभोक्ता समिति काठेखोला–७ रेश र वडा कार्यालयको सहयोगमा माघ १८ देखि सुरु भएको १५ दिने भलिबल प्रक्षिणमा ४० जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक बुद्धि क्षेत्रीले जानकारी दिए ।
चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड ईभेन्ट कम्पनीले आयोजना गर्ने भनिएको एसएसएल भलिबल यस वर्ष नहुने पक्का भएको हो ।