पुलिसले एपीएफलाई हरायो
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।
एनभीए जापानले प्रतियोगिताको उपविजेता टोलीले प्राप्त गर्ने रकम प्रायोजन गरेको नेपाल भलिबल संघले जनाएको छ।
महिलातर्फ पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एभरेस्ट भलिबल क्लबबीच खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार गल्कोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै गण्डकीले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरु हुनेछन् ।
नेपाल भलिबल संघले भोलिबाट आइतबारबाट सुरु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
संघका उपाध्यक्ष निरोज मास्के र इन्स्योरेन्सका सीइओ रामचन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पाल्पाको रानीमहलमा शनिबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई पराजित गर्दै उपाधि हात पारेको हो।