किर्गिस्तान फाइनलमा
ढाकामा आइतबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएर किर्गिस्तान फाइनल पुगेको हो ।
ढाकामा आइतबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएर किर्गिस्तान फाइनल पुगेको हो ।
ढाकामा हुने नेपाल र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।
ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बंगलादेशले पुछारमा रहेको नेपालसँग सेमिफाइनलमा खेल्ने भएको हो ।
ढाकामा शनिबार किर्गिस्तानसँग पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।
नेपालले लिग चरणको अन्तिम खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो ।
ढाकामा शुक्रबार भएको खेलमा नेपाललाई श्रीलंकाले ३-० को सोझो सेटमा हराएको हो ।
ढाकामा नेपालले श्रीलंकाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार २:४५ बजे सुरु हुनेछ ।
ढाकामा बिहीबार भएको उद्घाटन खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा हराएको हो ।
ढाकामा हुने नेपाल र बंगालदेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।
नेपाली टोली मंगलबार बंगलादेशको ढाका पुगेका हुन् । नेपाली टोलीलाई नेपाल भलिबल संघले आइतबार नै बिदाइ गरेको थियो ।
नेपाली टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको हो । नेपाली टोलीलाई नेपाल भलिबल संघले आइतबार नै बिदाइ गरेको थियो ।
संघले बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको बंगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप र सीएभीए बिच भलिबल खेल्ने नेपाली टोलीलाई आइतबार बिदाइ गरेको हो ।