पुलिसको लगातार दोस्रो जित
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हराएर पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हराएर पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार नयाँबजार युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो ।
सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज सोमबार ६ खेलहरु हुँदैछन् ।
साविक विजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा न्युटन भलिबल एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा कृष्ण माध्यमिक एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।
उद्घाटन खेलमा महिला तर्फको खेल भएको थियो । खेलमा समूह 'ए' मा रहेको नेपाल पुलिसको महिला टोलीले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरि सुखद सुरुआत गरेको हो ।
नेपाल भलिबल संघले शुक्रबार यहिँ आइतबारबाट सुरु हुने च्याम्पियनसिपको समूह विभाजन गरेको हो ।
बुढानिलकण्ठले बिहीबार प्रतियोगिताका लागि टिम घोषणा गरिएको जनाएको छ ।
नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिएका हुन् ।
टाइगर गु्रप अफ पोखराको आयोजनामा माघ ८ देखि १४ गते सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।