एनभीए क्लब भलिबल च्याम्पियनसिप : उपाधि छिनोफानो आज
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार पुरुष र महिला दुबैतर्फको उपाधि भिडन्त हुँदैछ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार पुरुष र महिला दुबैतर्फको उपाधि भिडन्त हुँदैछ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पुरुषको दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा हराउँदै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पुरुषको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएर न्यु डायमण्ड उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-२ को सेटमा हराएर पुलिस उपाधि नजिक पुगेको हो ।
सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज शनिबार ४ खेलहरु हुँदैछन् ।
शुक्रबार भएको क्वाटरफाईनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएर हेल्प नेपालले लगातार तेस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा हराउँदै पुलिसले लगातार तेस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा कृष्ण एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
सुरुआती दुई खेल महिलातर्फको हुनेछ । जसअन्तर्गत पहिलो खेलमा एपीएफ क्लब र कृष्ण एकेडेमीबीच खेल हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार केशवलाल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।