काजकिस्तानको लगातार दोस्रो जित
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा श्रीर्लकालाई हराउँदै काजकिस्तानले लगातार दोस्रो जित दर्ता गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा श्रीर्लकालाई हराउँदै काजकिस्तानले लगातार दोस्रो जित दर्ता गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जित दर्ता गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रतियोगिता सुरु प्रतियोगितामा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को साझो सेटमा पराजित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रतियोगिता सुरु हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन भारत टोली नेपाल आईपुगेको नेपाल भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन उज्वेकिस्तान र किर्गिस्तानको टोली शनिबार नेपाल आईपुगेका हुन् ।
प्रतियोगितामा सहभागिता जनाउन बंगलादेशको टोली शनिबार दिउँसो नेपाल आईपुगेको हो ।
प्रतियोगितामा सहभागिता जनाउन काजाकिस्तानको टोली शुक्रबार राति नेपाल आईपुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रशिक्षणरत खेलाडीलाई फाउन्डेसनले जर्सी उपहार प्रदान गरेको हो ।