न्यू डायमन्डसँग आर्मी पराजित
साविक विजेता न्यू डायमन्डले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
साविक विजेता न्यू डायमन्डले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल आर्मी र साविक विजेता न्यू डायमन्डबीच हुने भएको छ।
गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने भएका छन्।
गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि नवलपुर र स्याङ्जा भिड्ने भएका छन्।
कास्की शतप्रतिशत जितसहित गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फ क्वार्टफाइनलमा प्रवेश गरेका छन्।
आयोजक गोरखासहित चार टोली गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ क्वार्टफाइनलमा प्रवेश गरेका छन्।
गोरखामा गण्डकी प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।
४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन्।
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत भलिबलको छात्रामा सेमिफाइनल समीकरण तय भएको छ।
सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।
प्रथम अन्तरपालिकास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ शहीद लखन र महिलातर्फ बारपाक सुलिकोट गाउँपालिकाले जितेका छन्।
ललितपुरको महाङ्काल गाउँपालिकामा सर्वाधिक पुरस्कार राशीको पालिका स्तरीय प्रतियोगिता हुने भएको हो ।