भारतमाथि नेपालको रोमाञ्चक जित
घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमाचिपरिचित प्रतिद्वन्दी भारतलाई पराजित गरेको छ।
घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमाचिपरिचित प्रतिद्वन्दी भारतलाई पराजित गरेको छ।
नेपाली पुरुष टोली काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
मनिषा चौधरी र कमला पुनको जोडी बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
इरानले काभा वुमन्स नेसन्स भलिबल लिगको तेस्रो खेलमा मल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।
दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। जारी लिगमा उत्कृष्ट लयमा देखिएको भारत आयोजक नेपाललाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।
नेपालका महिला तथा पुरुष दुवै टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा सेमिफाइनल प्रवेश गरेका छन्।
उपाधि दाबेदार भारतले काभा वुमन्स नेसन्स भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
इरानले काभा वुमन्स नेसन्स भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
नेपाली महिला टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हासिल गरेको छ।
नेपाली पुरुष टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हासिल गरेको छ।
नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा जित हासिल गरेको छ।
काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालले शुक्रबार दोस्रो खेल खेल्दै छ। पुरुष तथा महिला टोलीले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो।