क्लबस्तरीय भलिबल प्रतियोगिता असोज दोस्रो साता
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता असोज ९ देखि १३ गतेसम्म हुन लागेको हो।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता असोज ९ देखि १३ गतेसम्म हुन लागेको हो।
काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा शतप्रतिशत जित हासिल गर्दै फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार प्राम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबको सामना गर्दैछ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार चौथो जित हासिल गरेको छ। योसँगै चार खेलबाट १२ अंक जोडेको पुलिस फाइनलनजिक पुगेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत चौथो खेलमा बिहीबार घरेलु टोली वाम्कोसँग प्रतिस्पर्धा गर्दैछ।
एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को टोली चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत चौथो खेलमा बुधबार घरेलु टोली वाम्कोसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल स्थानीय समयअनुसार ८:१५ बजे हुनेछ।
भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पा सिन्धुले वात्साल्या एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभीयल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने भएकी छन् ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हासिल गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा सोमबार श्रीलंकाको श्रीलंका एयर फोर्ससँग प्रतिस्पर्धा गर्दैछ। यो खेल स्थानीय समयअनुसार १: ३० बजे हुनेछ।
नेपाली भलिबलको इतिहासमै पहिलो महिला फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ।