फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित बन्यो ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको उपाधिका लागि नेपालले उज्वेकिस्तानलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
शुक्रबार समूह चरणको अन्तिम खेलमा तुर्कमेनिस्तानलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानसँग खेल्न लागेको हो ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको आफ्नो चौथों खेलमा नेपालले ३–२ को प्रतिस्पर्धात्मक हार ब्यहोरेको हो ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको समूह चरणको चौथों खेलमा नेपालले किर्गिस्तासनसँग खेल्न लागेको हो ।
नेपालले काभा यु-२० च्याम्पियनसिपमा दोस्रो जित हासिल गरेको छ। श्रीलंकाको कोलम्बोमा मंगलबार भएको खेल नेपालले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा पराजित गरेको हो।
नेपालले काभा यु-२० च्याम्पियनसिपमा मंगलबार माल्दिभ्स समाना गर्दैछ। श्रीलंकाको कोलम्बोमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:१५ मा सुरु हुनेछ।
नेपाल काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा उज्बेकिस्तानसँग पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा सोमबार भएको खेलमा नेपाल ३–१ को सेटमा पराजित भएको हो।
श्रीलंकाको कोलम्बोमा आइतबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाइ ३–० को सोझो सेटमा पराजित गरेको हो। प्रतियोगिता असोज २६ गतेसम्म श्रीलंकाको चल्नेछ।
कर्णाली यसभिएसले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ। कर्णाली जारी प्रतियोगितामा अपराजित रह्यो।