सभामुख महिला भलिबलमा एपीएफ च्याम्पियन
शनिबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३ - ० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
शनिबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३ - ० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधिका लागि विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
योसंगै प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने टोलीको तय भएको छ । क्वाटरफाइनल खेलहरु बिहिबारबाट सुरु हुनेछ ।
आयोजक सामूदायिक रेडियो, रेडियो दिदीबहिनीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २९ देखि फागुन १ गतेसम्म संचालन हुने जनाएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टोलीलाई लैनचौरस्थित प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
विद्यालयस्तरीय टोली न्यू डायमण्डले आफ्नै एकेडेमीको सानो भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्नुपर्ने चुनौती यथावत छ ।
काठमाडौंस्थित न्यु डायमण्डको घरेलु मैदानमा भएको खेलमा एपीएफ ३–१ ले विजयी बनेको हो ।
न्यु डायमण्डको घरेलु कोर्टमा भएको खेलमा पुलिसले पोखराको टप्स मा.बिलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
काठमाडौंको चन्द्रागिरीस्थित न्युडायमण्डको घरेलु कोर्टमा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।