भ्याली पब्लिक च्याम्पियन
यस्तै तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बीले लुभु माबिलाई २५–२०,२५–१८ र २५–२० को सेटमा हरायो ।
यस्तै तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बीले लुभु माबिलाई २५–२०,२५–१८ र २५–२० को सेटमा हरायो ।
माउण्ट ओलिभले लुबु माबिलाई २७–२५,२५–११ र २५–२१ को सोझो सेटमा हराउदै फाईनलमा स्थान पक्का गर्यो ।
आयोजकको सी ले लुभुको भ्यालिपब्लिक स्कुललाई २५–१९,२५–१५ र २५–१५ को सोझो सेटमा स्तब्ध बनायो ।
नेपाल भलिबल संघको आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ २३ देखि २५ गतेसम्म हुनेछ ।
यस्तै आयोजक 'बि' ले अनन्त माविलाई २५–१८, २२–२५ र २५–७ र २५–१५ को सेटमा पराजित गर्यो ।
नेपाल पुलिस क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका कुल बहादुर उत्कृष्ट चुनिएका हुन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा हुने फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै पुलिस यसअघि नै फाइनल पुगिसकेको छ ।
मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ ।
साविकको विजेता नेपाल पुलिस र गण्डकी प्रदेशले यसअघि नै सेमिफाइनलमा स्थान बनाई सकेका छन् ।
पहिलो क्वाटरफाइनलमा प्रदेश ३ लाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।