पुरुष भलिबल टिमले भारतसँग खेल्ने
नेपाल भलिबल संघले श्रावण मसान्तमा नेपालमा हुन गईरहेको एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको हो ।
नेपाल भलिबल संघले श्रावण मसान्तमा नेपालमा हुन गईरहेको एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको हो ।
एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा सर्वाधिक मत प्राप्त गर्दै रेश्माले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार तीन महिला टिमबीच मैत्रिपूर्ण खेल भएको हो ।
राजधानीमा बुधवार भएको कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सुवेदीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफ च्यापियन बनेका हुन् ।
पुरुषको सेमिफाइनलमा आर्मी 'ए' ले गण्डकी 'ए' लाई २-१ को सेटमा पराजित गर्यो ।
फेवातालको किनारमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबको 'बी' टिमलाई २-० को सेटमा पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।
कोपिला उप्रती र निता शाहको जोडी छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता महिलातर्फ उपाधि नजिक पुगेका छन् ।
महिलातर्फ शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबको 'ए' टिमले कर्णाली प्रदेशको 'ए' टिमलाई २१-७ र २१-१ को सेटमा पराजित गरेको छ ।
नेपाल पुलिस क्लबका चन्द्र कुंवर र तोरण चन्दको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
पोखराको फेवाताल किनारमा बिहिबार भएको उद्घाटन खेलमा एपीएफले प्रदेश ५ लाई २-० को सोझो सेटमा पराजित गर्यो ।
नेपाली टोलीले बिहिबारबाट डच प्रशिक्षक एबिङसँग प्रशिक्षण सुरु गरेका हुन् ।