अफगानिस्तानको पहिलो जित
मंगलबार भएको खेलमा बंगलादेशलाई ३-२ को सेटमा पराजित गर्दै अफगानिस्तानले पहिलो जित निकालेको हो ।
मंगलबार भएको खेलमा बंगलादेशलाई ३-२ को सेटमा पराजित गर्दै अफगानिस्तानले पहिलो जित निकालेको हो ।
पहिलो खेलमा दिउँसो ३ बजे बंगलादेशले अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको पहिलो खेलमा पराजत भोगेका दुवै टोलीलाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नैपर्ने दबाब छ ।
In the match played at Nepal Army’s Physical Fitness and Training Center in Lalitpur on Monday evening,
सोमबार भएको खेलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गर्दै उज्वेकिस्तानले विजयी सुरुवात गरेको हो ।
उद्घाटनका सुरु हुदै गर्दा सबै देशका खेलाडी तथा प्रशिक्षक आउने क्रम सुरु भयो । सबै आफ्नो टिमसँग कर्भडहल छिरिरहेका थिए । त्यसबीचमा उद्घाटनमा देखाउने नाचको अभ्यास जारी थियो ।
नेपाल पहिलो खेलमा कीर्गिस्तानसंग सोझो सेटमा पराजित भएको थियो । हारसंग नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
प्रतियोगितामा नेपालले अहिले किर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
सोमबार अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तुर्कमेनिस्तानले विजयी सुरुवात गरेको हो ।
फाईनल पुग्ने लक्ष्य लिएको घरेलु टोली नेपालले प्रतियोगिताको पहिलो खेलमै कठिन प्रतिद्वन्दीको सामना गर्न लागेको हो ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कवर्डहलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ ।
नेपालले एसियाको सेन्ट्रल जोनका देश सहभागी हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल खेल्दैछ, त्यो पनि घरेलु मैदानमा । राजेन्द्र घरेलु मैदानमा हुने एसियाली स्तरको ठुलो प्रतियोगिता गुमाउन चाहदैनन् ।