साथीभाई क्लबलाई भलिबल उपाधि
बाजुराको त्रिवेणी नगरपालिकामा बाजुराको बुढीगंगा नगरपालिकालाई ३–० को सोझो सेटमा हराउदै साथीभाईले उपाधि जितेको हो ।
बाजुराको त्रिवेणी नगरपालिकामा बाजुराको बुढीगंगा नगरपालिकालाई ३–० को सोझो सेटमा हराउदै साथीभाईले उपाधि जितेको हो ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि महिला टिम असोजको अन्तिम साता थाईल्याण्ड जाने पक्का भएको हो ।
पुरुष तथा महिला भलिबल टोलीलाई पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी फाउन्डेसनले पोशाक हस्तान्तरण गरेको छ ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि महिला टिम असोज २९ गते थाइल्याण्ड जाने पक्का भएको खेलपाटीलाई बताए ।
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा प्रतियोगिता असोज २२ गतेदेखि २५ गतेसम्म हुनेछ ।
नेपाली टोली यतिबेला १३ औं सागको बन्द प्रशिक्षणमा रहेका छन् । नेपाली टिम गत साउन १ गतेबाट प्रशिक्षणमा होमिएका थिए ।
बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन च्याम्पियनसिप कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ ।
फाइनलमा स्वति सदनले प्याराडाइसलाई २५–२१, २३–२५ र २५–१९ को सेटमा पराजित गर्यो ।
नेपालबाट घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेको टिमले प्रतियोगिता खेल्नेछ ।
नेदरल्याण्ड भलिबल फेडेरेसन र डच मिनिस्ट्री अफ फरेन एफयर्सलेले कोपिलाको भलिबल जीवनबारे बनाएको वृत्तचित्र सोमबार सार्वजनिक हुनेछ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शनिबार सम्पन्न प्रतियोगितामा आर्मीका धन सर्वोकृष्ट चुनिएका हुन् ।
नयाँ बसपार्कमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।