महिला भलिबल टिम सोमबार स्वदेश फर्कने
नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले टिम सोमबार स्वदेश फर्कने खेलपाटीलाई जानकारी गराए ।
नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले टिम सोमबार स्वदेश फर्कने खेलपाटीलाई जानकारी गराए ।
डच प्रशिक्षक डि जोङलाई सागसम्मका लागि संघले बोलाएको पुरुष भलिबल टिम हेरिरहेका मुख्य प्रशिक्षक विरेन्द्र चौधरीले खेलपाटीलाई जानकारी गराए ।
थाइल्याण्डमा रहेको नेपाली टोली बुधबार घरेलु टिमसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलकालागि थाइल्याण्ड भ्रमणमा रहेको समय उनले चोट बोकेकी हुन् ।
नेपाल भलिबल संघले बन्द प्रशिक्षणबाट ४ महिला खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडीबाट नेपालले शनिबार अन्तिम ४ खेलाडी छनोट गरेको हो ।
शनिबार भएको खेलमा नेपाली टिम थाइल्याण्डको यू-१८ विश्व विद्यालय टिमसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले पाँचौं मैत्रीपूर्णमा थाइल्याण्डको टिमसँग खेल्नेछ ।
शुक्रबार भएको अन्तिम छनोटबाट साग खेल्ने १४ सदस्यीय राष्ट्रिय पुरुष टिमको टुङ्गो लागेको हो ।
अपराह्न ४ बजे जापानी टिमसँग खेल्ने तय भएपनि प्राविधिक कारणले बिहानै १० बजे नेपालले आफ्नो चौथो खेल खेलेको थियो ।
वैदेशिक प्रशिक्षक तथा अभ्यास खेलका लागि थाईल्याण्डमा गएको नेपाली महिला टिमले जापानको यू–२३ टिमसंग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।