दोस्रो बाग्लुङ टु ए साईट भलिबल हुने
हेप्पी योङ युथ क्लबको आयोजनामा हुने प्रतियोगिता चैत्र २६ देखि २९ गतेसम्म हुनेछ ।
हेप्पी योङ युथ क्लबको आयोजनामा हुने प्रतियोगिता चैत्र २६ देखि २९ गतेसम्म हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगमा पुरुषमा ८ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्दैछ ।
नेपाल भलिबल संघको सहयोगमा भएको लेभल वान कोर्षमा ६० जनाको सहभागिता रहेको थियो ।
आइतबार भएको फाइनलमा सन्धिखर्क नगरपालिका-१२ लाई हराउँदै खेलकुद मन्चले उपाधि जितेको हो ।
भलिबल राष्ट्रिय खेल बन्नु र खेलाडी राष्ट्रका गहना भन्नु उस्तै भएको छ । खेलाडी आर्थिक पक्ष बलियो नभएसम्म सम्बन्धित खेलले प्रगति गर्न सक्दैन । गौरवमय इतिहास र अमुर्त नाराले मात्र खेल र खेलाडीको विकास हुदैन ।
शनिबार भएको खेलमा आयोजकको 'ए' टिमलाई २५-१८,२३-२५ र २०-१८ को सेटमा पराजित गर्दै खेलकुद मन्च उपाधि नजिक पुगेको हो ।
पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियाेगितामा प्रगतिशील क्लब युप्ठानलाई आयोजककाे बी टिमले २–० को सोझो सेटमा हराएको हो ।
भलिबल राष्ट्रिय खेल त बन्यो । तर नेपालमा औधी लोकप्रिय रहेपनि फुटबल, क्रिकेट जत्तिको अर्धव्यवसायीकता भलिबलमा देखिदैन । संघको टाउको (केन्द्र) अलिअलि चलेजस्तो देखिन्छ, बाँकी भाग (प्रदेश, जिल्ला) निष्कृय प्राय छन् ।
बुधबार भएको उद्घाटन खेलमा आर्मीले सल्यानको कुपिन्डे क्लबलाई ३-१ को सेटमा हराउदै आर्मीले सुखद सुरुवात गरेको हो ।
कम उमेरमै उच्च कद भएकी उषालाई ढोरपाटनका अध्यक्ष मानवीर छन्त्यालले भलिबलमा लाग्न सुझाएका थिए । उनलाई छन्त्यालले पुलिसमा लिएर गए । त्यसपछि उषाको भलिबल यात्राको सुरुवात भएको हो ।
प्रतियोगितामा गल्कोट बाग्लुङका प्रकास सुनार उत्कृष्ट स्पाइकर, आयोजकका विवस आले उत्कृष्ट सेटर, आयोजककै हिमाल मगर उत्कृष्ट क्विकर र आयोजककै विशाल ठकुरी उत्कृष्ट ब्लकर चुनिए ।
नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा सोमबार गल्कोट बाग्लुङलाई ३-१ को सेटमा पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।