छन्त्यालको नेतृत्वका छनोट समिति गठन
समितिले फिलिपिन्समा हुने एसियन च्याम्पियन खेल्ने अन्तिम १४ सदस्यीय खेलाडी छनोट गर्नेछ ।
समितिले फिलिपिन्समा हुने एसियन च्याम्पियन खेल्ने अन्तिम १४ सदस्यीय खेलाडी छनोट गर्नेछ ।
पुलिस क्लबले राष्ट्रिय टिमकी खेलाडी पुनम चन्द सहित कामना विष्ट र शान्तिकला तामाङलाई बन्द प्रशिक्षणमा पठाउन नसकिने बताएको हो ।
एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट ५ देशले नाम फिर्ता लिएका हुन् ।
नेपालको महिला भलिबल टिम पहिलो पटक एसियन च्याम्पियनसिपमा सहभागी हुन लागेको हो । प्रतियोगितालाई लिएर खेलाडीहरु उत्साहित देखिन्छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल सरकारको स्विकृतसँगै संघले ३० खेलाडीलाई प्रारम्भिक छनोट राखेर प्रशिक्षण सुरु गरेको हो ।
फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमले मंगलबारबाट प्रशिक्षण थाल्न लागेका हुन् ।
भलिबल संघका उपाध्यक्ष तथा नेपाली टिम व्यवस्थापक निरोज मास्केले महिला टिमको प्रशिक्षण मंगलबारबाट सुरु हुने जानकारी गराईन् ।
अन्तराष्ट्रिय भलिबल फेडेरेसनले 'रेसिस्ट' रंगभेदीय इशारा गरेको भन्दै सान्जालाई दुई खेलको प्रतिबन्ध लगाएको हो ।
संघका सचिब मनबिर छन्त्यालले खेलाडीलाई एक सूचना पठाउदै प्रशिक्षण केहि दिन स्थगित गरिएको जनाएका छन् ।
नेपाल भलिबल संघ (एनभीए) को शुक्रबार बसेको भर्चुअल बोर्ड बैठकले महिला टिमको प्रशिक्षण जेठ २१ बाट गर्ने निर्णय गरेको हो ।
भलिबल संघले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।