एपीएफलाई हराउँदै पुलिस तेस्रो
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।
विभागीय टिम आर्मी र साविक विजेता हेल्प नेपालबीचको फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने योजनामा रहेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पुरुषतर्फको अन्तिम सेमिफाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
पुरुषको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डायमन्ड उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज पुरुष र महिलातर्फको सेमिफाइनल खेलहरु हुनेछन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मी चारमा पुगेको हो।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प अन्तिम चारमा पुगेको हो ।