आठौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशको छनोट सुरु
प्रदेश ५ मा आयोजना हुने राष्ट्रिय खेलकुदका सुरु छनोटको १० किलोमिटर दौडको पुरुषतर्फ बागलुङका श्याम शेरचनले स्वर्ण पदक हात पारेका छन ।
प्रदेश ५ मा आयोजना हुने राष्ट्रिय खेलकुदका सुरु छनोटको १० किलोमिटर दौडको पुरुषतर्फ बागलुङका श्याम शेरचनले स्वर्ण पदक हात पारेका छन ।
नेपाल ओलम्पिक कमिटीको विशेष पहलमा आशिषले विशेष प्रशिक्षणको मौका पाएका हुन् ।
५ किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै पहिलो भएका थिए ।
आठ पटकको ओलम्पिक च्याम्पियन बोल्ट पछिल्लो वर्षयता फुटबल खेलाडी बन्ने योजनासहित विभिन्न क्लबमा प्रशिक्षण गरिरहेका थिए ।
बहाकोट सम्पर्क मञ्चले मंगलबार पत्रकार सम्मेलन गर्दै १४ कि.मी (२१ वर्ष मुनिका) र ३१ कि.मी. (खुल्ला) स्पर्धाको क्रस कन्ट्री दौड हुने जनाएको हो ।
कार्कीले २५१ औं सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंगाएका थिए ।
दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौड्ने भएका छन् ।
धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २०७५ ’ प्रदान गर्ने निर्णय गरिएको हो ।
अनिश थापा मगर ले १३ दशमलव ८ किलोमिटरको दुरी ५८ मिनेट २५ सेकेन्डमा पुरा गर्दै लिगलिगे राजाको उपाधी सहित नगद ६० हजार एक सय प्राप्त गरे।
कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि., हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा आयोजित सो दौड प्रतियोगितामा १५ वर्ष माथिका विद्यार्थी, युवायुवती, अभिभावक, सुरक्षाकर्मीदेखि ४० वर्षमाथिका महिला र पुरुष समेत गरि ६५० जनाले भाग लिएका थिए ।
लुम्बिनी शान्ति म्याराथनका परिकल्पनाकर बिक्रम पाँडे काजीले भारतको नयाँदिल्लीमा आयोजित 'ग्लोबल रिलिजियस टुरिजम डाइलग' को अवसरमा 'बोध गया एनलाइटेनमेन्ट म्याराथन' गर्ने घोषणा गरेका हुन् ।