सार्क स्नुकरमा अंकितलाई कांस्यपदक
कोलम्बो पुगेका दुई नपाली खेलाडीमध्ये आयुष गौतम भने समूह चरणबाटै बाहिरिएका थिए ।
कोलम्बो पुगेका दुई नपाली खेलाडीमध्ये आयुष गौतम भने समूह चरणबाटै बाहिरिएका थिए ।
सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकको निर्वाचनलाई पहिलो एजेण्डामा राख्दै परिषद्को बोर्ड बैठक बोलाएका छन् ।
साधारण सभाले गत आर्थिक वर्षको समिक्षा सहित आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षको कार्यक्रम पारित गरेको छ ।
‘वुमेन्स कबड्डी वल्र्डकप २०२५’ मार्चमा पटना, विहारमा आयोजना हुँदैछ, जसमा नेपाली राष्ट्रिय महिला टिमले खेल्ने भएको हो ।
अवैधानिक तरिकाले जबर्जस्ती रुपमा अध्यक्ष जीवनराम श्रेष्ठले गराएको निर्वाचनबाट उपाध्यक्ष निर्वाचित प्रकाश शमशेर राणाले पदबाट राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्कर राज ओझाले थ्रील, एड्भेन्चर र प्यासनकोे संगम मोटर स्पोर्टस्लाई सुदुरपश्चिममा यस कार्यक्रमबाट शुरुआत गरिएको बताए ।
संघले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको ऐन, कानुन, अड्डा, अदालतको खिल्ली उडाउँदै गैर कानूनी कार्य गर्ने व्यक्ति, संघ, संस्थालाई कानूनी दायरामा ल्याउन माग गरेको हो ।
ईच्छुक खेलाडीले नामावली दर्ताको अन्तिम मिति माघ ३ गतेसम्म रहने आयोजकले जनाएको छ ।
अदालतको आदेश र सरकारको बारम्बारको निर्देशनलाई अवज्ञा गर्दै एनओसी निर्वाचनमा सहभागी भएको भन्दै राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई स्पष्टिकरण सोधेको हो ।
शनिबार ललितपुरमा सम्पन्न साधारण सभाले महर्जनको नेतृत्वमा बागमतीको प्रदेश संघको गठन गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीएको आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।