लिगको तयारीमा एन्फासँग क्लबहरुको असन्तुष्टि
पुस १४ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको शीर्ष डिभिजनको लिगको तयारीमा फुटबल संघ गम्भिर नबनेको भन्दै ए डिभिजनका क्लबले असन्तुष्टि जनाएका हुन् ।
पुस १४ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको शीर्ष डिभिजनको लिगको तयारीमा फुटबल संघ गम्भिर नबनेको भन्दै ए डिभिजनका क्लबले असन्तुष्टि जनाएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् ।
एन्फाले बिहीबार एक मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ फिफा विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागिता जनाउन कतार जाने भएपछि लामाले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।
एन्फाको मंगलबार बसेको तेस्रो कार्यसमिति बैठकले प्रवक्ता सुरेश साहलाई मासिक ६५ हजार तलब दिने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष पंकज विक्रम नेम्वाङले तयारी नपुगेको भन्दै अर्को बैठकमा सहमतीबाट पदाधिकारीको निर्णय गर्ने बताएका थिए।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा दशरथ रंगशालामा बसेको बैठकले विभिन्न ८ निर्णयहरु पारित गरेको छ ।
एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको छ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले सोमबार उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई टिका, खादा तथा मायाको चिनो प्रदान गरि बिदाइ गरेका हुन् ।
पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई उक्त सहयोग गरेको हो ।
मंगलबार काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेर एमालले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनीक गरेको हो ।
काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट मंगलबार चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।