बुद्व मलमा केटीएम सिटीको नयाँ आउटलेट
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बुद्व मल माछापोखरीमा नयाँ आउट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बुद्व मल माछापोखरीमा नयाँ आउट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
राखेप सदस्य सचिव र एन्फाका अध्यक्षसहितको टोलीले बिहीबार च्यासल पुगेर मैदानको निरीक्षण गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले द्वारा विघटित तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गर्दै तेक्वान्दो गतिविधिको अधिकार आफुसँग रहने बताएको हो ।
काठमाडौंमा जारि नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आईसीसीको टोली नेपाल आएको हो ।
परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकले परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो ।
एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै 'बी' लिग क्लब र महिला लिग क्लबलाई छलफलका लागि डाकिएको जनाएको छ।
शनिबार भएको निर्वाचनबाट तुलाधर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दुई संघको कारण खेलाडी, प्रशिक्षक र डोजो अन्यायमा रहेको र त्यसलाई मुक्त गर्नु मुख्य उदेश्य रहेको बताएको हो ।
शुक्रबार बसेको पूर्ण कार्यसमितिको बैठकले ६ महिनाभित्र निर्वाचन गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो एक बजेपछि बस्ने बैठकमा एन्फा पदाधिकारी र क्लबका प्रतिनिधि सहभागी बन्दैछन् ।
एन्फा र 'ए' डिभिजन क्लबबीचको बैठक एन्फा कम्प्लेक्समा अपरान्ह १ बजे सुरु हुनेछ ।
नेपाल तेक्वान्दो संघ विघटन गरेको विरोधस्वरुप खेलाडीहरुले मंगलबार राखेप घेराउ गरेका हुन् ।