खेलाडी पुनम श्रेष्ठको उपचार खर्च निकासा
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी पुनमको उपचार खर्च प्रकृया पुरा भएको दुई दिनमै निकासा गरिएको राखेपको जानकारी दिएको हो ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी पुनमको उपचार खर्च प्रकृया पुरा भएको दुई दिनमै निकासा गरिएको राखेपको जानकारी दिएको हो ।
प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने भएको भएका छन् ।
एन्फाबाट हुने भुक्तानी प्रक्रियामा राईले पदीय दुरुपयोग गरेर बार्गेनिङ्ग गरि रकम लिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
नेपाल रग्वी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
बिहीबार एन्फा हेडक्वार्टरमा बसेको एन्फा कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।
सोमबार संघको कन्द्रिय कार्यालय सातदोबाटोमा दशरथ रिसालको अध्यक्षतामा सम्पन्न भएको बैठकले संघको वार्षिक तथा आवधिक कार्ययोजना पारित गरेको छ ।
नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डाक्टर प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर अवार्ड विजेताको घोषणा गर्न लागेको हो ।
कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका १० खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम केन्द्र अल सकाबमा विशेष प्रशिक्षणको व्यवस्था मिलाइदिएको संघका अध्यक्ष रवि राजकर्णिकारले जनाएका छन् ।
विद्यार्थीलाई रग्बी तालिम, कोचिङ र प्रतिस्पर्धात्मक अवसरहरूमा पहुँच प्रदान गर्ने उद्देश्य सम्झौतामा उल्लेख गरिएको रग्वी संघले जनाएको छ ।
गोल्डकप र यती ब्रुअरीबीच बुधबार मुख्य प्रायोजकका रुपमा सम्झौतामा हस्ताक्षर समेत भएको छ ।