खेलाडी संघको अवार्डलाई केडिया ग्रुपको प्रायोजन
खेलाडी संघले चैत १२ गते आयोजना गर्ने तयारी गरेको अवार्ड कार्यक्रमलाई केडिया ग्रुपले प्रायोजन गरेको हो ।
खेलाडी संघले चैत १२ गते आयोजना गर्ने तयारी गरेको अवार्ड कार्यक्रमलाई केडिया ग्रुपले प्रायोजन गरेको हो ।
मन्त्रालयले अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन विदेश जानु अघि राष्ट्रिय खेलकुद परिषदबाट लिनुपर्ने स्वीकृतिलाई कडाईका साथ कार्यान्वयन गर्ने भएको हो ।
गण्डकी प्रदेशमा कुस्ती खेलको विकास एवं प्रवर्द्धन गर्न पोखरामा सम्पन्न भेलाले उत्तर कुमार श्रेष्ठको अध्यक्षतमा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
विश्वकप छनोटको बहराईनविरुद्धको म्याच खेल्न नेपाली राष्ट्रिय फुटबल टिम बुधबार बिहान मलेसिया प्रस्थान गरेको छ ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ मंगलबार खेल संघलाई छलफलमा बोलाएर कार्यक्रमको मिति निर्धारण गर्न निर्देशन दिएका हुन् ।
केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेश सरकारमा देखिएको छ ।
प्रज्ज्वल थापा, दिपेन योकपाङदेन, कमलेशकुमार मण्डल र प्रतिक लोहनी सदस्यमा चयन भए ।
आर्मी पुरुष तथा प्रहरी महिलामा च्याम्पियन बनेका हुन् । पुरुष-महिला दुवैको फाइनलमा एपीएफ क्लब चुक्यो ।
फिल्म ‘एञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।
मन्त्रालयको पदभार सम्हालेर पहिलो निर्णय गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यवसायीक बनाउन क्यालेन्डर सहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा पहिलो दिन पुरुषमा नेपाल आर्मीले एपीएफलाई ३९–२२ ले पराजित गर्यो ।