क्यान विवाद – आईसीसीसँग छलफल गर्दै सदस्य सचिव
नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचनमा देखिएको विवादका बिषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सरोकारवाला निकायसंग आज (सोमबार) छलफल गर्दैछ ।
नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचनमा देखिएको विवादका बिषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सरोकारवाला निकायसंग आज (सोमबार) छलफल गर्दैछ ।
संघीय संसदको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले प्रतिनिधि सभाका सांसद समेत रहेका श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको हो ।
७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्षमा जीवन राम श्रेष्ठ निर्वाचित भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा जारी मतगणना अनुसार पुष्प दास श्रेष्ठ, राजिब श्रेष्ठ र समिम मिया अन्सारी पराजित भए ।
ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा जारी मतगणना अनुसार श्रेष्ठले १५ मत ल्याएर विजयी भए ।
ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा जारी सचिवको मतगणना अनुसार बिष्टले १७ मत ल्याए ।
ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा सुरु भएको साधारणसभामा सदस्य सचिव सिलवाल अनुपस्थित भएका हुन् ।
नेपाल ओलम्पिक कमिटिमा आबद्व २७ वटा खेलकुद संघहरु एनओसी चुनावमा व्यस्त रहे । जसको हिसाव किताब शनिबार मध्यान्न सम्ममा टुङ्गो लाग्नेछ ।
एनओसीको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।
खेलकुदमन्त्री विश्वकर्माले सरकारको उम्मेदवार उमेशलाल रहेको प्रष्ट पार्दै निर्वाचनमा सहयोग गर्न संघहरुका प्रतिनिधिसंग आग्रह गरेका छन् ।
जिल्ला र प्रदेशको निर्वाचनसंगै स्वतन्त्र कमिटिले क्रिकेट संघको केन्द्रिय निर्वाचन असोज ३ र ४ गते काठमाडौंमा गर्ने गरि सुचना जारी गरेको थियो ।