राखेपमा मन्त्रीको हस्तक्षेप, वरीयता मिचेपछि संगीनाले दिइन् राजीनामा
पूर्वतेक्वान्दोकी खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशनबाट राजीनामा दिएकी छन्।
पूर्वतेक्वान्दोकी खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशनबाट राजीनामा दिएकी छन्।
राष्ट्रिय खेलकुद परिषद्को ६१औं वार्षिक उत्सव मनाइएको छ। परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्दै खेलकुदलाई नयाँ उचाइमा पुर्याउनु पर्ने चुनौती रहेको बताए।
प्रतियोगिता सञ्चालनका लागि सरकारले ६० करोड रुपैयाँ बजेट समेत चालू आर्थिक वर्षमा विनियोजन गरिसकेको छ ।
केन्द्रिय विभागको प्रमुख मनोनयन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले खेलकुद विभाग प्रमुखमा रायमाझीलाई मनोनयन गरेका हुन् ।
एथलेटिक्स परिवार नेपालले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले ३३औं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने खेलाडीलाई बिदाइ गरेका छन्।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघहरुले घरेलु जुनियर प्रतियोगितामा विशेष ध्यान दिनु पर्ने मंगलबार बताएका छन् ।
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।
नेपाली कांग्रेसका तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन्।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमानदारितापूर्वक निभाएको बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २० औं एसियाली खेलकुद र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मिसन–२०२६ अन्तर्गत आ.व. २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न गरेको छ।