तेक्वान्दोको पुनर्गठित तदर्थ समितिको अध्यक्षमा शाही
संघले शनिबार शाहीको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन गरेको हो ।
संघले शनिबार शाहीको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन गरेको हो ।
परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठले साग खेलकुदको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको सार्वजनीक रुपमा आरोप लगाएपछि मन्त्रालयले समिति गठन गरि छानबिन प्रक्रिया अघि बढाउन राखेप सदस्य सचिवलाई निर्देशन दिएका हुन् ।
निर्माण कार्य सुरु गर्नु अघि फाउन्डेसनको आन्तरिक कोषमा २ करोड १४ लाख ७ हजार ५ सय ३९ रुपैयाँ रहेको थियो ।
फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा बोलाईएका उपत्यका बाहिरका खेलाडीलाई एन्फाले गृहजिल्ला पुर्याईदिने भएको हो ।
कोरोनाको बढ्दो संक्रमणको जोखिमका कारण एन्फाले एक साता कार्यालय बन्द राख्ने निर्णय गरेको हो ।
सागमा सहभागी खेलाडीको डोपिङ परिक्षण गर्दा तीन जना पाकिस्तानी खेलाडी असफल देखिएका थिए ।
एनओसीले एथ्लिट्स कमिसन गठनका लागि सबै संघबाट एक महिला र एक पुरुष गरि दुई जनाको नाम माग गरेर छ ।
थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो ।
एन्फाले सोमबार एक विज्ञप्ति निकाल्दै भदौमा भनिएको साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
बक्सिङ संघका अध्यक्ष राम अवालेलेउपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए ।