विराटनगरमा खेलकुद अभिमुखीकरण कार्यक्रम
कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
झापाको दमकमा निर्माण भईरहेको नारायण ज्याती बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड बाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ ।
सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री तामाङलाई बधाइ तथा शुभकामना दिइएको हो ।
एन्फाले जिल्ला लिग खेल्ने क्लबको संख्याबारे यस अघि नै संघलाई जानकारी गराएको समेत जनाएको छ ।
मंगलबार खेलकुदसंग प्रधानमन्त्री कार्यक्रममा उनले कोरोनाका कारण समग्र क्षेत्र अस्त व्यस्त बनेको उल्लेख गर्दै खेलकुद क्षेत्र अब अघि बढ्ने बताए ।
बुटवलमा सोमबार बसेको क्लबको आठौं अधिवेसन तथा साधारण सभाले गुरुङलाई अध्यक्ष चयन गरेको हो ।
एफआईएमको साधारण सभाले नेपाल सहित १५ राष्ट्रको संघलाई सोलिडारिटी ट्रफी प्रदान गरेको हो ।
एसीसीको साधारणसभाबाट प्याकुरेल डेभलपमेन्ट कमिटिको सदस्यमा निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलकुदसंग अन्तरक्रिया गराउने उद्धेश्यका साथ राखेपले आगामी मंगलबार खेलकुदसंग प्रधानमन्त्री शीर्षकको कार्यक्रमको गर्न लागेको हो ।
महासंघले निजगढ नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष जयराम कुमरलाई प्रदेश-२ को संयोजक नियुक्त गरेको हो ।
सदस्य सचिव नियुक्ति नहुँदा प्रदेश खेलकुदको गतिविधि अघि बढ्न सकेको छैन । केन्द्रले आफ्नो कार्यक्रम र बजेट कार्यान्वयन गराउन नसक्ने अवस्था छ । जसको असर प्रदेशको खेलकुद विकासमा देखिएको छ ।