Testing1
आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको पटाया जाने भएको छ।
आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको पटाया जाने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अविलम्ब स्थगन गर्न उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रुपेश अधिकारीले माग गर्दै निवेदन हालेका छन्।
नेपाली कम्युष्टि पार्टीको माग अनुसार चार जनाको नाम सिफारिस गरिएको उपाध्यक्ष किरण राईले जानकारी दिए ।
नेपाल रग्बी संघको १३औं वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैयाँको बजेट पास भएको छ।
तत्कालिन माओवादी केन्द्रबाट बोर्ड सदस्यमा नियुक्त गरिएको ६ जनाको कार्यकाल गत हप्ता सकिएसँगै मन्त्री गुप्ता नयाँ बोर्ड सदस्य नियुक्तिको तयारीलाई अन्तिम चरणमा पुर्याएका हुन् ।
संघका सचिव आरके विष्टका अनुसार एसिया एथ्लेटिकसले उपलब्ध गराएको सो कोटामा बिमलाको नाम सिफारिस गरिएको हो ।
नेपाल युथ फिटनेस एन्ड केलिस्थेनिक्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।
मोरङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सो तालिममा देशभरबाट २४ जना सहभागी रहेका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले होटल रोयल एयरपोर्टमा आयोजित प्रतियोगिताको उद्घाटन गरे ।