पुरुष भलिबलमा पुलिसको सिकार एपीएफ
शनिबार भएको लिग चरणको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो ।
शनिबार भएको लिग चरणको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो ।
एकल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ ।
हिला एकल कातामा नेपाल प्रहरीकी चन्चला दनुवारले स्वर्ण पदक जित्दा गैर आवासीय नेपाली संघ (एनआरएनए) की सुभद्रा श्रेष्ठले रजत पदक हात पारिन् ।
प्रतियोगिताको पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।
फाईनलमा प्रदेश ३ का सुनिरा थापा र चन्द्र माया राईको जोडीले प्रदेश ५ का रितिका चौधरी र आश्मा भुषालको जोडिलाई पराजित गरेका हुन् ।
तीन वटा राष्ट्रिय कीर्तिमान कायम गर्नेमा पुलिसकै प्रकाश केसी र आर्मीकी कमला श्रेष्ठ पनि रहे ।
पुरुषमा आर्मीले प्रदेश ५ लाई १८–१६ र महिलामा प्रदेश १ लाई २९–० ले पराजित गर्यो ।
सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे ।
प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् ।
बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित गर्यो ।
शनिबार भएको खेलमा आर्मीले विभागीय डर्बी क्लब एपीएफलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घोराहीस्थित कभर्डहलमा शनिबार रशिलाले आफ्नै क्लबका नङसल देवी तामाङलाई १९-२१, २१-१४ र २४-२२ ले पराजित गर्दै स्वर्ण जित्न सफल भईन् ।