मनाङ र चर्च ब्वाइजको बराबरी
च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् ।
च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् ।
दोस्रो लेगको आठौं चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जावलाखेल र मछिन्द्रबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।
च्यासल मैदानमा बुधबार एपीएफ संकटा क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार आर्मीलाई न्युरोड टिम एनआरटीले १-० गोल अन्तरले हराएको हो ।
लिगको दोस्रो लेगको आठौं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार खुमलटारले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल दशरथ रंगशालामा हुनेछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार आर्मीले फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले हराएको हो ।
च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत सोमबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछन् ।