एक्सेल्सियर क्वाटरफाइनलमा
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित गर्यो ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित गर्यो ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित गर्यो ।
शुक्रबार भएको सेमिफाइनमा पुरुषतर्फ भ्याली पब्लिक र बौद्ध एकेडेमी तथा महिलातर्फ दिक्षालय र भ्याली पब्लिक विजयी हुँदै फाइलनमा स्थान बनाएका हुन् ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित गर्यो ।
एलआरआई स्कुलको खेलमैदानमा बिहीबार आयोजना भएको फाईनल खेलमा टाइम्सले सिसिआरसिलाई ७६–५२ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।
शुक्रबार प्रतियोगिताको उद्घाटन संस्थापक प्रिन्सिपल डा. माधव प्रसाद बराल, राष्ट्रिय महिला बास्केटबल टोलीका कप्तान सदिना श्रेष्ठ तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले संयुक्त रूपमा गरेका थिए ।
एलआरआई स्कुलले पत्रकार सम्मेलन गरी यहिँ माघ १३ देखि १९ सम्म हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
प्रतियोगिता माघ १३ गतेबाट २२ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु भक्तपुर लोकन्थलीस्थित निस्ट स्कुलमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।
सोमबार भएको फाइनलमा आयोजक सेन्ट जेभियर स्कुललाई ४-० ले हराउँदै माया युनिभर्स च्याम्पियन बनेको हो ।