खेलाडी संघको ललितपुर थ्री टेस्लासँग सम्झौता
उनले विपन्न खेलाडीको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ ललितपुर थ्री टेस्लासँग सम्झौता गरिएको उल्लेख गरे ।
उनले विपन्न खेलाडीको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ ललितपुर थ्री टेस्लासँग सम्झौता गरिएको उल्लेख गरे ।
एकदिने प्रतियोगितामा जुनियर मेन्स, वुमेन्स, युथ , मास्टर्स र एलिट गरि जम्मा पाच विधामा प्रतिस्पर्धा भएको थियो।
टुओम्बामा भएको ‘टीएनफसी एजीम, गाला डिनर एन्ड अवार्ड्स नाइट’बाट कृष्ण राम अवालकै नेतृत्वमा क्ल्बले नयाँ कार्यसमिति चयन गरेको हो।
कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएको कार्यक्रम दुई दिन चल्नेछ ।
नेपाल बुद्धिचाल संघ नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा आशिषले उपाधि जितेका हुन् ।
मञ्चको शनिबार पोखरामा बसेका तिसौं कार्यसमिति बैठकले यही साउन २३ गते मंगलबार पाँचौं स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उद्धेश्यले स्थापित कोषले उपचाररत खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ ।
कार्यसमिति सदस्य रुपेश अधिकारी सहितका केही सदस्यले एजेण्डा थपको माग गर्दै एन्फामा निवेदन दिएका थिए ।
‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले मंगलबार पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जित्न सफल भएका हुन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले गण्डकी प्रदेशमा कभर्डहल निर्माण र क्रिकेट खेल मैदान निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।