बोगटी र सुबेदीलाई खेल पत्रकारिता पुरस्कार
मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेलपत्रकारलाई सम्मान गर्दै आएको छ ।
मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेलपत्रकारलाई सम्मान गर्दै आएको छ ।
प्रतियोगितामा ३ विधामा जम्मा ६८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाएका छन् ।
विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ र कुलमा २९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
खेलकुदमन्त्रीसँगको परामर्शमा राखेप सदस्य सचिव टंकलाल घिसिङले बार्ड बैठक आगामी बिहीबार बोलाएका हुन् ।
पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जनाएका छन् ।
सोमबार बसेको १६ औं कार्यकारी बैठकले एसियन गेम्सको सेफ दि मिसन नियुक्त गरेको हो ।
प्रवक्ता सुरेश शाहले एन्फा सदस्य संस्थाहरुको विशेष सल्लाह अनुसार अध्यक्षबाट सभा स्थगित गरिएको भन्दै बिज्ञप्ति जारी गरेका छन् ।
उनीहरुले १९ वटा कारण सहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तका लागि एन्फामा निवेदन दर्ता गराएका छन् ।
एन्फाले बिज्ञप्ति जारी गर्दै आईतबारका लागि आह्वान गरिएको विशेष साधारण सभामा गणपुरक संख्या नपुग भएको जनाएको छ ।
नेपाल उमा कुङफु संघद्वारा आयोजित प्रतियोगितामा शनिबार १४ स्वर्णका साथ गण्डकी प्रदेश दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ७ स्वर्ण हात पा¥यो ।
नेपाल हक्की संघको दोश्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।