पदक विजेता खेलाडीको भब्य स्वागत
एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिदै विभिन्न निर्णय गरेको छ ।
आईतबार चीनमा सम्पन्न एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको छ । एसियन गेम्समा कराँतेबाट एरिका गुरुङ र महिलाको कबड्डी टिमले रजत पदक जितेका थिए ।
करिब १६ दिन चलेको प्रतियोगितामा उद्घाटन सत्र जस्तै डिजिटल टर्चसहितको एथलिट दर्शकसँग सम्पर्क गर्न रंगशालासम्म पुगेको थियो ।
एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरीका पत्रकारहरुलाई कदर गर्ने क्रममा नेपालबाट राजवंशी सम्मानित भएका हुन्।
सहारा क्लब पोखराद्वारा दोबिल्लामा सञ्चालित एकेडेमीको आइतबार अवलोकन गर्दै थापाले त्यहाँ आश्रित बालकहरुलाई राष्ट्रिय फुटबल खेलाडी बन्नुपर्ने भन्दै उत्प्रेरणा दिए ।
ओलम्पिकको छाताभित्र एसियाली महादीपको सबैभन्दा ठुलो प्रतियोगिता नेपालले समेत ठुलो संख्यामा सहभागीता जनाएको थियो ।
एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने बताएको हो ।
लामो समयअघि क्लबको म्यानेजरको रुपमा काम गरेका विश्वास क्लबको नयाँ अध्यक्ष चुनिएका छन् ।
शुक्रबार पुरुषतर्फ भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका दीपक पहिलो चरणबाट अगाडि बढेनन् ।
सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ ।
नेपालले विश्वकप छनोटको राउण्ड एकमा असोज २५ गते लावसविरुद्ध दशरथ रंगशालामा खेल्दैछ ।