दोलखा चेस होम नेपालको एकल अग्रता
पाँचौं चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै १० अंकसहित दोलखा एकल अग्रता लिन सफल भएको हो ।
पाँचौं चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै १० अंकसहित दोलखा एकल अग्रता लिन सफल भएको हो ।
कास्की जिल्लाबाट प्रतिनिधित्व गरेकी सुष्माले ५९ केजी जुनियर र ५९ केजी युथ दुवै इभेन्टसमा समान ३ स्वर्ण जितेकी हुन्।
सेमिफाइनलमा बागमती प्रदेशले कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशविरुद्ध खेल्ने भएका छन् ।
आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
ललितपुरले यस खेलमा १ कोविरुद्ध ३ जित हासिल गर्दै शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो ।
नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा बागमती प्रदेश बेसबल तथा सफ्टबल संघको सह–आयोजना हुन लागेको प्रतियोगिता भोलि बुधबार र बिहीबार दशरथ रंगशालाको कर्भडहलमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन समारोहमा घिसिङ्गले नेपालमा बुद्धिचाल खेललाई व्यवसायीक विकासमा जोड दिनुपर्ने बताएका हुन्।
निर्णायक तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ६ महिला र २९ पुरुष गरि ३५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविन विक्रम शाहले जानकारी गराए ।
एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथलाई अनुशासनको कारबाही भन्दै फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
चीनियाँ खेलकुद प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका याउसँगको भेटमा घिसिङले नेपालले सुरुवातमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् ।