गण्डकीद्वारा अन्तर प्रदेश राष्ट्रिय खेलकुदको तयारी सुरु
प्रतियोगिता अन्तर्गत ९ खेल समावेश भए पनि तयारी बैठकमा गण्डकी प्रदेश भलिबल संघ अनुपस्थित रहेको परिषदले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत ९ खेल समावेश भए पनि तयारी बैठकमा गण्डकी प्रदेश भलिबल संघ अनुपस्थित रहेको परिषदले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आईतबार भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो । रोचक खेलको पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन ।
कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिने छन् ।
विराटनगरमा भएको फाइनलमा कोशी प्रदेशले विभागीय टोली एपीएफलाई २–० को सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।
शनिबार सम्पन्न स्पोर्टस एकेडेमी सागाको दोस्रो साधारणबाट अध्यक्षमा पुन आचार्य निर्वाचित भएका छन् ।
जनकपुरमा भइरहेको प्रतियोगितामा शनिबार सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले पराजित गर्यो ।
एफआइए ग्य्रान्ट प्रोगाम तथा बागमती खेलकुद विकास परिषदको सहयोगमा शुक्रबार ७४ जना प्राविधिकलाई मार्सल तालिम प्रदान गरिएको हो ।
बागमती प्रदेशको आयोजना रहने गरि सुरु गर्न लागिएको प्रतियोगिताको पहिलो संस्करण चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको हो ।
सेमिफाइनलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ भने दोश्रोमा सुदूरपश्चिम प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीविरुद्ध खेल्ने छ ।
राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीको बिमा गरेसँगै खेलकुद विमा लेख पहिलो पटक कार्यान्वयनमा आएको राखेपले जनाएको छ ।
बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्ने लगायत निर्णय पनि गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ ।