पौडी संघको निर्वाचन वर्ल्ड अक्वाटिक्सलाई अमान्य, बज्राचार्यलाई अध्यक्षकै हैसियत
नेपाल पौडी संघको गत महिना भएको निर्वाचनलाई विश्व पौडीको सर्वोच्च संस्था वर्ल्ड अक्वाटिक्सले अस्वीकार गर्दै अशोकरत्न बज्राचार्यको पुरानै नेतृत्वलाई कायम राखेको छ।
नेपाल पौडी संघको गत महिना भएको निर्वाचनलाई विश्व पौडीको सर्वोच्च संस्था वर्ल्ड अक्वाटिक्सले अस्वीकार गर्दै अशोकरत्न बज्राचार्यको पुरानै नेतृत्वलाई कायम राखेको छ।
अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जितेका छन्।
नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेसनले विश्व पर्यावरण दिवशको अवसरमा ललितपुर-चन्द्रागिरि सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनिअर राष्ट्रिय प्रतियोगिताको तयारी शुरू भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामाग्री प्रदान गरेको छ।
नेपाल सेपाकताक्रो विश्व कपमा सहभागी हुने भएको छ। मलेसियाको क्वालालम्पुरमा मे १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष टिम सहभागी हुन लागेको हो।
सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँको मूलपानीसहित देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने भएको छ।
पोखरामा शिक्षकलक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्यान्डबल प्रशिक्षक कार्यक्रम शुरू भएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले आधुनिक प्रविधियुक्त ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने घोषणा गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
कर्णाली प्रदेशमा यस वर्ष आयोजना गर्ने निर्णय गरिएको दशौं राष्ट्रिय खेलकुद प्रस्तावित समयमै सम्पन्न गर्ने विषयमा मन्त्रालयले जोड गरेको हो ।