धमलालाई अमेरिकामा सम्मान
राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमलालाई अमेरिकामा सम्मान गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमलालाई अमेरिकामा सम्मान गरिएको छ।
चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा पब्जी मोबाईलतर्फ लियो ईस्पोर्ट्स, एमएलबीबीतर्फ हुम्मिङ बर्ड र अनर अफ किंग्सतर्फ डीआरएस गेमिङ च्याम्पियन बनेका छन् ।
दोश्रो राष्ट्रिय र्यापिड रेटिङ बुद्धिचालको उपाधि काठमाडौंका सिएम नविन तण्डुकारले उचालेका छन्। महिला उत्कृष्ट खेलाडी पोखराकी पूजा भण्डारी बनेकी छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ ।
साफ महिला च्याम्पियनसिप २०२४ को आधिकारिक टिकेटिङ पार्टनर खल्ती एप रहने भएको छ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले यो साफबाट समग्रमा १ करोड ७ लाख रुपिया कमाउने भएको छ ।
मन्त्री परिषद्बाट नियुक्ति पाएका दुई कार्यकारी सहित राखेपका ९ बोर्ड सदस्यको चार वर्षको पदावधि मंगलबार सकिएको हो ।
कांग्रेसले यसअघि खेलकुद विभागको प्रमुखमा उमेशजंग रायमाझीलाई मनोनित गरेको थियो ।
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ।
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरुष र महिला दुवैतर्फको उपाधि फिलिपिन्सले हात पारेको छ।
फिलिपिन्सले एसिया रग्बी इमिरेट्स ट्रफी–२०२४ को महिलातर्फ उपाधि जितेको छ।