राखेप बोर्ड बैठक अघि कर्णालीका सदस्य सचिवको यस्तो सुझाव
वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने राखेपको बोर्ड बैठक मन्त्रालयको कमजोर नेतृत्वका कारण लामो समयपछि पहिलो पटक बस्न लागेको हो ।
वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने राखेपको बोर्ड बैठक मन्त्रालयको कमजोर नेतृत्वका कारण लामो समयपछि पहिलो पटक बस्न लागेको हो ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधन साधारण सभाबाट गराउन सुझाव दिएसँगै नेपाल ओलम्पिकको शक्ति संघर्षको वारपार साधारण सभाबाट लाग्ने भएको हो ।
ब्रिटिस काउन्सिलद्वारा आयोजित ‘वाह वुमेन अफ द वर्ल्ड फेस्टिभल नेपाल’ मा महिला खेलाडी र खेल क्षेत्रका भोगाइबारे बहस गरिएको छ।
पहिलो संस्करणको फ्रेन्चाइजी नेपाल कबड्डी लिगमा ६ टोलीले सहभागिता जनाउने भएका छ। अखिल नेपाल कबड्डी संघले शुक्रबार काठमाडौंसहित ६ सहरका टोलीले लिगमा सहभागिता जनाउने घोषणा गरेको हो।
ईशान इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको मुख्य प्रायोजकमा फ्रेम बक्स जोडिएको छ । ई स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पुसको २६ र २७ गते आयोजना गर्ने प्रतियोगिताको मुख्य प्रायोजकमा एनिमेसन र भिएफएक्स अध्ययन गराउने एकेडेमी फ्रेम बक्स जोडिएको हो ।
पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १०औं राष्ट्रिय खेलकुद निर्धारित समयमा सम्पन्न गर्न नचाहनु खेलाडीको सपना र कर्णाली प्रदेशको भविष्यप्रति गम्भीर अन्याय रहेको बताएका छन्।
खेलपाटीसँग कुरा गर्दै श्रेष्ठले एनओसीको आसन्न निर्वाचनमा अध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सिन्नेरी पहिरोमा परि ज्यान गुमाएका खेलाडीका परिवारले न्यायको माग गर्दै सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा तालाबन्दी गरेका छ।
ओलम्पिक मुभमेन्ट भन्दा आफुहरुलाई बाहिर राखिएको गुनासो सहित प्रधानमन्त्री भेट्न पुगेका खेल संघका पदाधिकारी समक्ष प्रधानमन्त्री ओलीले एनओसीको पछिल्लो गतिविधिबारे चासो ब्यक्त गरेका हुन् ।
जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ ।
ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ । संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पुसको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने पक्का भएको हो ।
फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष दिवंगत राजेन्द्र केसीको १३औं पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघको प्रांगणमा दिवंगत आत्माको चिरशान्तिका लागि शोकसभा र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।